Friday, June 5, 2009

राजनीतिक अध्ययनका लागि माओवादी अध्यक्ष प्रचण्ड गोदावरीमा

राजनीतिक अध्ययनका लागि माओवादी अध्यक्ष प्रचण्ड गोदावरीमा

2009-06-06 09:08:18

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक अध्ययनका लागि भन्दै तीन दिन कसै सँग पनि भेटघाट नगरी ललितपुर गोदावरीको एक होटलमा बस्नु भएको छ । आउँदो विहिवार देखि बस्ने माओवादीको बिस्तारित पोलिटव्यूरो बैठकमा पेशगर्ने राजनीतिक प्रतिवेदन र रणनीति तय गर्न उहाँ एकान्तमा बस्नु भएको हो । सत्ताबाट सडकमा गएपछि माओवादीलाई आन्तरिक रणनीति कस्तो बनाउने भन्ने चुनौती छ । तीनदिन देखि गोदावरीमा रहनु भएका प्रचण्ड आज नयाँ बजारमा रहेको नीजि निवास फर्किने कार्यक्रम रहेको उहाँको नीजि सचिवालयले जनाएको छ ।

source:

http://www.unn.com.np/news_detail.php?id=2782

No comments:

Search and Buy from amazon.com