Thursday, June 25, 2009

पाल्पा बन्द फिर्ता

पाल्पा बन्द फिर्ता

कास

पाल्पा , जिल्ला उद्योग वाणिज्य संघले बुधबार गर्ने भनेको अनिश्चितकालीन 'पाल्पा बन्द' फिर्ता लिएको छ । संघले प्रहरीले व्यापारीलाई पक्राउ गरी थुनामा राखेको भन्दै बन्द घोषणा गरेको थियो ।

मंगलबार प्रहरीले तानसेन लहरेपीपलस्थित बाम्बे फोटो स्टुडियोको क्यामरा चोरीको अभियोगमा बसपार्क कलरल्याब व्यवसायी दुर्गा कापmलेलाई पक्राउ गरेको थियो । सात दिनको म्याद थप गर्न अदालतमा लगेपछि विरोध गर्दै थुनामुक्त गर्न अनिश्चितकालीन पाल्पा बन्दको घोषणा गरिएको हो ।

सर्वदलीय बैठकले कापmलेलाई निर्दाेष सावित गर्दै प्रहरीले रिहा गरेपछि बन्द फिर्ता लिइएको हो ।

Posted on: 2009-06-24 20:40:50

source:

http://www.ekantipur.com/kolnepalinews.php?&nid=200880


No comments:

Search and Buy from amazon.com