Friday, June 12, 2009

कटवाललाई पुरा अवधि काम गर्न दिइने : ओली

कटवाललाई पुरा अवधि काम गर्न दिइने : ओली


काठमाडौं, जेठ ३० (नागरिक)- एमाले नेता केपी ओलीले प्रधानसेनापति रुक्माङ्द कटवाललाई पुरा अवधि काम गर्न दिइने बताएका छन्। स्वास्थ्य परीक्षणका लागि शनिबार भारत जान लागेका भ्रमण ओलीले शनिबार बिहान नेपाली कांग्रेस सभापति कोइराला र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुरलाई भेटी उक्त जानकारी दिएका हुन्।

कोइरालालाई भेट्न ओली महाराजगन्ज पुगेका थिए। दुईबीच मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल केन्द्रीत भएको थियो। प्रधानमन्त्री माधव नेपालको अनुरोधमा ओली महाराजगन्ज पुगेका थिए।
source:
http://www.nagariknews.com/politics/party-politics/1888-2009-06-13-04-19-17.html

No comments:

Search and Buy from amazon.com