Tuesday, April 21, 2009

मंगलबार दिनभर: rukmangat katuwal

मंगलबार दिनभर
९:०० माओवादी सचिवालयको बैठक 
९:४५ सहायक रथी राजेन्द्र क्षेत्रीमार्फत कटवालको स्पष्टीकरण मन्त्रिपरिषद् कार्यालयमा दर्ता 
१०:०५ कटवालको पत्र प्रधानमन्त्रीका हातमा 
११:०० वरिष्ठ मन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल 
११:०० कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
१२:०० कांग्रेसको आह्वानमा १७ दलको बैठक 
१:०० प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री गौतमबीच छलफल 
१:०० विद्या भण्डारीको पहलमा राजधानीमा उपलब्ध एमाले केन्द्रीय नेताहरूको बैठक 
१:३० नागरिक अगुवाहरूसँग प्रधानमन्त्रीको छलफल 
२:२५ प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता
३:०० एमाले नेता केपी ओलीको पत्रकार-सम्मेलन 
३:३० कांग्रेस अगुवाइमा १७ दलका नेता राष्ट्रपति निवासमा 
७:०० प्रधानमन्त्रीद्वारा माओवादी मन्त्रीहरूसँग छलफल 
७:३० प्रधानसेनापतिद्वारा पृतनापतिलाई एलर्ट रहन निर्देशन 
७:४५ अर्थमन्त्री डा. भट्टराई र एमाले नेता नेपालबीच छलफल


No comments:

Search and Buy from amazon.com