Sunday, July 5, 2009

बागमतीले बगायो


Click on the slide!
वागमती नदीले गए राती भत्काएको राजधानीको सिनमङगलस्थित कामचलाउ पुल । झण्डै ८
महिनाअघि मूख्य पुल भत्केपछि हलुका सवारीले काम चलाउ पुल प्रयोग गर्दै आएका थिए ।
तस्बिर : विजय गजमे


NAVESH CHITRAKAR/THT

Locals looking at the Sinamangal-Old Baneshwor diversion

bridge at Sinamangal, July 5, 2009. The bridge was swept

away by the flood in Bagmati river on Saturday night.

source: http://www.thehimalayantimes.com/#




बागमतीको बाढीले सडक अवरुद्ध


काठमाडौं, असार २१ (नागरिक)- वर्षाका कारण बागमती नदीमा आएको बाढीले सिनामङ्गल-पुरानो बानेश्वर जोड्ने डाइभर्सन भत्काएको छ। डाइभर्सन बगाएपछि सिनामङ्गल-पुरानो बानेश्वर यातायात अवरुद्ध भएको छ। एक वर्षअघि पुल भत्केपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो।
source:
http://www.nagariknews.com/society/nation/2613-2009-07-05-06-15-33.html


No comments:

Search and Buy from amazon.com