Showing posts with label Oli. Show all posts
Showing posts with label Oli. Show all posts

Wednesday, June 3, 2009

ओलीले भारत भ्रमण रोके, उप र गृहमन्त्रीको प्रस्ताव


काठमाडौं, जेठ १९ (नागरिक)- स्वास्थ्य परिक्षणका लागि मंगलबार भारत जान लागेका नेकपा एमाले नेता केपी ओलीले भ्रमण पर सारेका छन्। प्रधानमन्त्री माधव नेपाल र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको अनुरोधमा उनले भारत भ्रमण स्थगित गरेका हुन्। मंगलबार प्रधानमन्त्री नेपाल र सभापति कोइरालालाई भेटेर उनले आँफू भारत जान लागेको जानकारी गराएका थिए।
प्रधानमन्त्री नेपालले नयाँ सरकारले पूर्णता नपाएसम्म भारत भ्रमण रोक्न ओलीलाई अनुरोध गरेका थिए। नेकपा माओवादी सरकार गठन बेलादेखि नै आलोचना गर्दै आएका ओली वर्तमान कांग्रेस- एमाले गठवन्धनका प्रमुख सुत्रधार मध्ये एक हुन्।
मृगौलाका विरामी ओली प्रत्येक डेढ दुई महिनामा भारतमा गएर स्वास्थ्य परिक्षण गराउँदै आएका छन्।

कांग्रेस सभापति कोइरालाले भेटमा ओलीलाई उप प्रधान तथा गृहमन्त्रीको पद सम्हाल्न अनुरोध गरेको ओली निकट स्रोतले जनाएको छ। ओली २०५१ सालमा एमालेले बनाएको अल्पमतको सरकारका बेला पनि गृहमन्त्री थिए।

ओलीले लोकतन्त्र स्थापनापछि कोइरालाको नेतृत्वमा बनेको सरकारमा उप प्रधान तथा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

शान्ति सुरक्षा कायम गर्ने अवस्थामा ओलीलाई अहिलेसम्मका सफल गृहमन्त्री मानिन्छ। संविधानसभा निर्वाचनमा  गृह जिल्ला झापाबाट पराजित ओलीले भने सरकारमा जान आफू इच्छुक नभएको प्रतिक्रिया भेटपछि पत्रकारलाई दिए।
source:
http://www.nagariknews.com/politics/party-politics/1557-2009-06-02-10-58-41.html

Monday, June 1, 2009

Sood confers with Koirala, Oli

Sood confers with Koirala, Oli

Indian ambassador to Nepal Rakesh Sood held separate meetings with Nepali Congress president Girija Prasad Koirala and UML leader K.P Sharma Oli on Monday, reportedly asking them to expand the cabinet at the earliest.

Sood met Koirala at the latter's Maharajgunj residence in the morning and discussed the current political situation, especially issues related to cabinet expansion. He is known to have told Koirala that further delay in giving full shape to the cabinet would reflect badly on the peace process.

Similarly, in his meeting with Oli, the Indian ambassador voiced similar concern over the delay in cabinet expansion.

The meetings with Indian ambassador, who was engaged in high-level political parleys right after the election of the new Prime Minister, came as the UML-led coalition scrambled to expand the three-member cabinet owing to internal dispute in the coalition partners.

Sood has met Madhav Kumar Nepal at least twice after he was elected Prime Minister. nepalnews.com June 01 09

source:

http://www.nepalnews.com/archive/2009/jun/jun01/news06.php


Search and Buy from amazon.com