१९ वर्षमा १९ सरकार
कृष्णप्रसाद भट्टराई ०४७ वैशाख ६ देखि ०४८ जेठ १५ सम्म
गिरिजाप्रसाद कोइराला ०४८ जेठ १५ देखि ०५१ मंसिर १४
मनमोहन अधिकारी ०५१ मंसिर १४ देखि ०५२ भदौ २७
शेरबहादुर देउवा ०५२ भदौ २७ देखि ०५३ फागुन २९
लोकेन्द्रबहादुर चन्द ०५३ फागुन २९ देखि ०५४ असोज २१
सूर्यबहादुर थापा ०५४ असोज २१ देखि ०५५ वैशाख २
गिरिजाप्रसाद कोइराला ०५५ वैशाख २ देखि ०५६ जेठ १७
कृष्णप्रसाद भट्टराई ०५६ जेठ १७ देखि ०५६ चैत ८
गिरिजाप्रसाद कोइराला ०५६ चैत ८ देखि ०५८ साउन ११
शेरबहादुर देउवा ०५८ साउन ११ देखि ०५९ असोज १८
राजा ज्ञानेन्द्र -कार्यकारी अधिकारसहित) ०५९ असोज १८ देखि ०५९ असोज २५
लोकेन्द्रबहादुर चन्द ०५९ असोज २५ देखि ०६० जेठ २८
सूर्यबहादुर थापा ०६० जेठ २८ देखि ०६१ जेठ २०
शेरबहादुर देउवा ०६१ जेठ २० देखि ०६१ माघ १९
राजा ज्ञानेन्द्र -मन्त्रिपरिषद् अध्यक्ष) ०६१ माघ २० देखि ०६१ फागुन ३
तुलसी गिरी र कीर्तिनिधि विष्ट -मन्त्रिपरिषद्का उपाध्यक्ष) ०६१ फागुन ३ देखि ०६३ वैशाख ११
गिरिजाप्रसाद कोइराला ०६३ वैशाख १९ देखि ०६५ साउन ३१
पुष्पकमल दाहाल ०६५ साउन ३१ देखि ०६६ जेठ ९
माधव नेपाल
Showing posts with label १९ वर्षमा १९ सरकार. Show all posts
Showing posts with label १९ वर्षमा १९ सरकार. Show all posts
Sunday, May 24, 2009
Subscribe to:
Posts (Atom)