Showing posts with label sinamangal. Show all posts
Showing posts with label sinamangal. Show all posts

Sunday, July 5, 2009

बागमतीले बगायो


Click on the slide!
वागमती नदीले गए राती भत्काएको राजधानीको सिनमङगलस्थित कामचलाउ पुल । झण्डै ८
महिनाअघि मूख्य पुल भत्केपछि हलुका सवारीले काम चलाउ पुल प्रयोग गर्दै आएका थिए ।
तस्बिर : विजय गजमे


NAVESH CHITRAKAR/THT

Locals looking at the Sinamangal-Old Baneshwor diversion

bridge at Sinamangal, July 5, 2009. The bridge was swept

away by the flood in Bagmati river on Saturday night.

source: http://www.thehimalayantimes.com/#




बागमतीको बाढीले सडक अवरुद्ध


काठमाडौं, असार २१ (नागरिक)- वर्षाका कारण बागमती नदीमा आएको बाढीले सिनामङ्गल-पुरानो बानेश्वर जोड्ने डाइभर्सन भत्काएको छ। डाइभर्सन बगाएपछि सिनामङ्गल-पुरानो बानेश्वर यातायात अवरुद्ध भएको छ। एक वर्षअघि पुल भत्केपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको थियो।
source:
http://www.nagariknews.com/society/nation/2613-2009-07-05-06-15-33.html


Search and Buy from amazon.com